
३१ आषाढ २०७८, बिहिवार
पाल्पामा २९ जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् ।२९ सङ्क्रमित हुँदा ५५ जना निको भएका छन् ।
पाल्पामा हालसम्म कोरोनाका कारण ११५ जनाको निधन भईसकेको छ । बुधवार थप एक जना महिलाकाे निधन भएकाे हाे ।
पाल्पामा कुल सक्रिय ४६५ संक्रमितमा हाेम आइसाेलेशनमा ४ सय ३५ जना एचडियूमा १३ र आइसाेलेशनमा १७ जनाकाे उपचार भइरहेकाे छ ।