२९ आषाढ २०७८, मंगलवार

पाल्पामा  २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन भने २९ जना निको भएका छन् ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार हाल जिल्लामा ४९२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।

पाल्पामा हालसम्म कोरोनाका कारण ११४ जनाको मृत्यु भैसकेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर