२८ आषाढ २०७८, सोमवार

कोरोना भाइरसका कारण विश्वमा पछिल्लो २४ घन्टामा ६ हजार ३१९ जनाले ज्यान गुमाएका छन्।

https://amzn.to/4myfPN5

सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७ जनाको मृत्यु भएको छ।

भारतमा ७२०, ब्राजिलमा ५९७, रुसमा ७४९, कोलम्बियामा ५२८, मेक्सिकोमा २३२, बंगलादेशमा २३०, अर्जेन्टिनामा ५२८ जनाले ज्यान गुमाएका छन्।

योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार ९१४ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर