८ माघ २०७७, बिहिवार

भीमदत्त नगरपालिकामा डायलासिस सेन्टर सञ्चालन गरिने भएको छ ।

बुधबार नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार ब्याञ्जुले उक्त नगरपालिकाको ४३औं वर्ष तथा दोस्रो स्थापना दिवसका अवसरमा अबको एक महिनाभित्रै सेन्टर सञ्चालन गरिने बताएका हुन् ।

उनले जर्मनको दातृ निकायको सहयोगमा भीमदत्तसहित देशका २० सहरमा डायलासिस सेन्टर सञ्चालनका लागि सम्झौता भइरहेको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर