५ पौष २०७७, आइतवार

प्लास्टिक सर्जरीमार्फत आफ्नो नितम्ब आकर्षक बनाउने क्रममा मेक्सिकोमा  एक  मोडलको मृत्यु भएको छ ।

 

३० वर्षीया जसलिन क्यानोलको नितम्ब प्लास्टिक सर्जरी हुँदाहुँदै स्थिति खराब भएर उनको मृत्यु भएको डेलि मेलले जनाएकाे छ ।  उनी स्विमसुट डिजाइनरसमेत थिइन् । इन्स्टाग्राममा क्यानोका झन्डै १३ मिलियन फलोअर्स थिए ।

क्यालिफोर्नियास्थित घरबाट उनी प्लास्टिक सर्जरी गराउन कोलम्बिया गएकी थिइन् । ‘बट लिफ्ट’ भनिने शल्यक्रिया गरेर पेटकाे बोसो निकालेर नितम्बमा राख्ने क्रममा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर