२७ मङ्सिर २०७७

आज  हिमपात र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हाल देशभर आंशिकदेखि सामान्य वदलीको अवस्था रहेको छ । आज दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागमा हल्का वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश १ का पहाडी भू-भागका केही एकाध स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।महाशाखाले सोमबारबाट भने मौसम सफा हुने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर