२७ मङ्सिर २०७७

बैतडी-  बैतडीमा जडान  भएको भेन्टिलेटरसहितको दुई शैय्याको आइसीयू कक्ष सञ्चालनमा समस्या भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

जनशक्ति अभावमा भेन्टिलेटरसहितको आइसीयू कक्ष सञ्चालनमा समस्या भएको हो । आइसीयू कक्ष स्थापना गरिएको भए पनि दक्ष जनशक्तिको अभावमा सञ्चालनमा आउन नसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए ।

आइसीयू सञ्चालनमा नआउँदा जटिल खालका कोरोनाका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । बैतडीमा हालसम्म ५८५ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर