२५ मङ्सिर २०७७

भारतमा केही घण्टा अगाडि मात्र दुलहीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपनि विवाह स्थगन भएन ।भारतको राजस्थानका उक्त जोडीले विवाह पिपिइ लगाएरै भएपनि विवाहको कार्यक्रम सम्पन्न गरेका छन्। विवाहामा उपस्थित सबै जनाले सुरक्षाको लागि पिपिइ लगाएका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विवाहामा एक जना मात्र आमान्त्रित रहेको जनाइएको छ। स्वास्थ्य कर्मीले नै पिपिइ लगाएर विवाहा गनए अनुमति दिएको बीबीसीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर