२२ मंसिर २०७७

लोकेसेवा आयोगको साइटबाट भ्रामक जानकारी सम्प्रेषण गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हालक्ष्मी नगरपालिका ९ सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन र अन्य दुई जना पोखरा महानगरपालिकाका १७ र १५ वर्षीय युवक रहेका छन् ।

साइबर ब्युरोका अनुसार उनीहरुले आयोगको वेभसाइटमा अनाधिकृत रुपमा पहुँच बनाइ गलत सूचना प्रवाह गरेका हुन् । लोकेसेवा आयोगको साइट ह्याक गरेर अनाधिकृत रुपमा गलत सूचना प्रवाह गरेको उजुरी ब्युरोमा परेपछि अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर