
२२ मंसिर २०७७, सोमवार
नेपाली कथानक चलचित्र क्याप्टेन युटुवमा सार्वजनिक भएको छ । अनमोल केसि उपाशना सि ठकुरी,सुनील थापा, सरोज खनाल,प्रशान्त ताम्राकार,विल्सन विक्रम राई,राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको निर्देशन र लेखन दिवाकर भटटराई रहेका छन .