
१८ मङ्सिर २०७७ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । विहीबार साँझ बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मन्त्रिपरिषद्को नियमित बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल र निर्णय हुने बताइएको छ।