काठमाडौं, ३ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ३८ संक्रमित फेला परेका छन् । जस्मा ४ सय ३ महिला र पुरुष ६ सय ३५ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ३८ संक्रमित थपिएका हुन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २ सय ३५ पुगेको छ ।

https://amzn.to/4myfPN5

योसंगै काठमाडौंमा ७९ हजार ७ सय ६१, जना, ललितपुरमा ११ हजार ५ सय ८५, भक्तपुरमा ७ हजार १ सय ९० जना संक्रमित पुगेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर