सुनसरी, २०७७ कात्तिक २९ गते
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा धरान उपमहानगरपालिका-२० बस्ने २० वर्षीय सचिन राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
राईले बिहीबार दिउँसो सोही ठाउँको चुम्कुले जंगलमा दाउरा काट्दै गरेको अवस्थामा ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर