२४ कार्तिक २०७७                                           तानसेन रिडी सडक बन्द केहि दिन निश्चित समयमा बन्द हुने भएको छ । हार्थोक माल्मुल जोर्ते सडक खण्डको मोड सुधार तथा सडक स्तरोन्नतीका लागी कार्तिक २५ गते देखी मंसिर १३ सम्म विभिन्न समयमा बन्द गरिने भएकाे हाे ।

सडक डिभिजन पाल्पाले कार्तिक २५ गते देखी २७ गते सम्म तथा मंसिर २ गते देखि १३ गते सम्म बिहान ३ बजे देखि ६ बजे सम्म विभिन्न समयमा सडक बन्द हुने जनाएकाे छ । सडक बिहान ७ बजे देखि ९ बजे सम्म, दिउसो १२ बजे देखि ४ बजे सम्म, साँझ ७ बजे देखि ८ बजे सम्म र साँझ ९ बजे देखि राती १२ बजे सम्म सडक बन्द रहने सडक डिभिजन पाल्पाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर