२२ कार्तिक २०७७                                         पाल्पाकाे रानीघाटमा रहेकाे कालिगण्डकीमा डुबेर एक युवाकाे मृत्यु भएकाे छ । शनिबार दिउँसाे पाैडीखेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ का २२ वर्षीय विनित बस्यालकाे मृत्यु भएकाे हो ।

शनिबार दिउँसाे १ बजे पाैडि खेल्दै गरेका २ मध्ये १ जना नदि तरेकाे र १ जना डुबेकाे स्थानियले बताए । घटनास्थलमा प्रहरी हवल्दार नेत्र बहादुर खत्रीकाे कमाण्डमा खटिएकाे टाेलीले युवालाइ डुबेकाे अवस्थामा निकालिएकाे हाे । घटनास्थलमा रहेका प्रहरी जवान रमेश आचार्यले डुबेकाे अवस्थामा एक युवालाइ निकालिएकाे तर मृत्यु भएकाे आफूहरूले पुष्टि गर्न नमिल्ने बताए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

तानसेन गैरागाउँका बस्याल साथिसँगै रानीमहल घुम्नका लागि भन्दै घरबाट निस्किएकाे बुझिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर