
२१ कार्तिक २०७७ दाङ तुलसीपुरकी एक २० वर्षीया सुत्केरीको कोरोनाका कारण मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी संक्रमित ती महिलाको बच्चा जन्मी सकेपछि कोरोनाका कारण मृत्यु भएको हो।
बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी कात्तिक १६ गते प्रसुती सेवा लिनका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन्।