ओली समूहका नेताहरु शंकर पोखरेल, विष्णु रिमाल, भानुभक्त ढकाल, राजन भट्टराई र सूर्य थापाको समूहले राजनीतिबाट अवकाश लिइसकेका प्रदीप नेपाललाई समेत भेटेर ओली नेपाल मिलाउने सूत्रधार बन्न आग्रह गरेका थिए। त्यसकै भोलिपल्ट सोमबार माधव नेपाल प्रदीप नेपालकै घरमा पुगेर भेटघाट समेत गरेका छन्। यसरी हेर्दा ओली पक्ष पछिल्ला दिनमा नेपालसँग मिल्नुको विकल्प नभएको निष्कर्षमा पुगेको देखिन्छ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com