 
							१८ कार्तिक २०७७ झापाको दमकमा बुधबार देखि लागू हुनेगरी दैनिक १६ घण्टा लकडाउन हुने भएको छ।
नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी समन्वय समितिको आज बसेको बैठकले हरेक दिन बेलुका ४ बजेदेखि बिहान ८ बजे सम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो।
नगरपालिकाकी प्रवक्ता समेत रहेकी उपप्रमुख गीता अधिकारीले पूर्ण रुपमा लकडाउन गर्नुपर्ने आवाज उठे पनि आंशिक समय पूर्ण रुपमा कार्यान्वयन गर्नेगरी लकडाउनको निर्णय गरिएको बताइन्


 
								
 
										 
										





 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com