
१७ कार्तिक २०७७ कैलालीको घोडाघोडी नगरपालिका नगर प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो । उनले १४ कात्तिकमा स्वाब दिएका थिए ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS