१६ कार्तिक २०७७, आइतवार

कास्किमा कोरोनावाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत अन्नपूर्ण गाउँलिका-३ का ४७ वर्षीय पुरुषको शनिबार राति  मृत्यु भएको हो ।

https://amzn.to/4myfPN5

यससँगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर