
१६ कार्तिक २०७७, आइतवार
चर्चीत गायक नविन पौडेल फेरी जनतालाई जनाउन लेउ खुकुरी लेउ भन्दै आएका छन । देशमा वढिरेहको भ्रष्टाचार अनि वेथिति विरुद्ध उनले निकै मार्मिक प्रस्तुती दिएर जनतालाई जगाएका छन ।आफ्नै लय, शब्द अनि स्वरको यस गीतलाई गायक पौडेलले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन । गीतमा केशव बडुको एरेन्ज.रहेको छ । गीतको म्यूजिक भिडियोको छायांकन, सम्पादन तथा निर्देशन बिष्णु भट्टराईले गरेका हुन् ।
सुनौ अनि हेरौ यो गीत