
१५ कार्तिक २०७७ बर्दिया जिल्लाको गेरूवा वडा नं ४ बस्ने ६५ बर्षिया लहान थारूको बाघको आक्रमणमा परि मृत्यु भएको छ ।
यसअघि पनि बर्दियाको मधुवन नगरपालिकामा बाघको अक्रमणबाट कात्तिक ११ गते मात्रै २ को मृत्यु भएको थियो । त्यसअघि पनि बाघको अाक्रमणबाट एककाे ज्यान गयकाे थियाे ।