१५ कार्तिक २०७७                                         सुनसरीको धरानमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ ४२ जना संक्रमित थपिएको धरानमा संक्रमित संख्या २ हजार ७१५ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर