१४ कार्तिक २०७७                                          काठमाडौं उपत्यका थप एक हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

https://amzn.to/4myfPN5

जसमध्ये ७ सय ८१ जना महिला छन् भने बाँकी ११ सय ७ जना पुरूष हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर