१३ कार्तिक २०७७, बिहिवार

नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। विहिवारमात्र थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर