८ कार्तिक २०७७                                             जिब्रोको आकार र मोटाइबाट पनि मानिसको स्वभाव कस्तो छ भन्ने थाहा हुन्छ । तपाईको जिब्रो कस्तो छ :-
जिब्रो मोटो हुने व्यक्तिहरु गनगन गर्ने, रिसाहा तथा झगडालु स्वाभावका हुन्छन् । यस्तो मोटो जिब्रो भएको मानिसले प्रायजसो घरमा शासन जमाउन खोज्छन् ।

लामो जिब्रो भएको मान्छे बुद्धिमान् हुन्छन् भन्ने मान्यता छ । जिब्रो लामो भएकी महिलाले श्रीमानलाई असाध्यै माया गर्छिन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पातलो जिब्रोे भएको मानिसहरू धेर बोल्ने किसिमका भएपनि हृदय भने सफा हुन्छ ।
जिब्रो सानो हुने मानसिहरू कम बोल्ने तथा शान्त स्वाभावका हुन्छन् ।

जुन मानिसको जिब्रो चुच्चो किसिमको छ उनीहरू स्पष्ट वक्ता हुन्छन् । तर, यस्तो जिब्रो भएका मानिसहरू षड्यन्त्रको बुन्न र अर्काको विरोध गर्न निकै नै चलाख हुन्छन् ।

जिब्रो रातो भएको मानिसहरु अलि फरक स्वभावका हुन्छन् । यस्ता जिब्रा भएका मानिसहरू डराउने स्वभावका हुन्छन् ।

गोलो जिब्रो भएका मानिसहरु कोमल ह्रदय भएका साथै कुनै छलकपट नगर्ने किसिमका हुन्छन् ।
जिब्रो कालो हुनेले बोलेको नराम्रो कुरा पुरा हुन्छ भनेर अझै पनि हाम्रो समाजमा त्यस्ता व्यक्तिलाई दुव्र्यवहार गर्ने गलत परिपाटी छ । त्यस्ता व्यक्तिलाई अलच्छिना, अभागी भनेर तर्कने व्यक्तिहरु पनि भेटिन्छन् । तर, कालो जिब्रो हुनु कुनै अलिच्छन वा दुर्भाग्य होइन । यो त एक प्रकारको रोग वा रोगको लक्षण हो जुन उपचार गरे निको हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर