८ कार्तिक २०७७                                         पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र श्रीमती हिसिला यमीलाई कोरोना पोजेटिभ पुष्टि भएको छ । डा.भट्टराई स्वयंले आफ्नो ट्विटर मार्फत जानकारी दिएका हुन् ।

भट्टराईले सामाजिक सञ्चालमा सार्वजनिक गरेको सूचना अनुसार कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको हो । डा. भट्टराईले आफ्नो ट्विटरमा  ‘हिसिला र म दुवैलाई कोभिड–१९ को संक्रमण पुष्टि भएको भनेर उल्लेख गरेका छन ।

https://amzn.to/4myfPN5

संक्रमण पुष्टि भएपछि चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमै रहेको समेत जानरकारी गराएका छन । उनले आफूसँग सम्पर्कमा आएका सबैलाई सतर्क रहन र आफ्नो परिक्षण गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर