८कार्तिक २०७७                                      वर्ल्डोमिटर्सका अनुसार  संक्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८६ लाख ७८ हजार बढीमा संक्रमण पुष्टि भएको छ । अमेरिकामा पछि भारतमा ७८ लाख १० हजारमा संक्रमण पुष्टि भएको छ ।

यसैगरी तेस्रो स्थानमा  ब्राजिलमा ५३ लाख ३२ हजार, रसियामा १४ लाख ८० हजारमा संक्रमण पुष्टि भएको छ ।

यस्तै स्पेन पाँचौ, अर्जेन्टीना छैटौं, फ्रान्स सातौं, कोलोम्बिया आठौं, पेरु नवौं र मेक्सिको १० औं स्थानमा रहेको छ ।

यसैगरी सं युके ११ औं, साउथ अफ्रिका १२ औं, इरान १३ औं, चिली १४ औं र इटाली १५ औं स्थानमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर