६ कार्तिक २०७७                                           मलेसियामा कोरोना भाइरसबाट आज ५ जनाको  मृत्यु भएको छ ।  संक्रमणको कारण अहिलेसम्म मृत्यु हुनेको संख्या २०४ जना पुगेको छ। आजमात्रै  ८४७ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । जम्मा संक्रमित मध्य आज ४८६ जना निको भएसंगै जम्मा १५ हजार ४१७ जनाले उपचार सकिएर स्वास्थ्य लाभ लिई निको भैइसकेको मन्त्रालयको तथ्यांकले देखायकाेछ ।

[ photo source : malaysiam health ministry department ]

हाल ९० जना संक्रमित ईमर्जेन्सी कक्ष (आईसियु) मा भर्ना भएर उपचाररत छन । मलेसियामा अहिले २ जना नेपालीमा मात्र संक्रमण देखिय्को छ ।

प्रतिक्रिया

सम्बन्धित खवर