५ कार्तिक २०७७                                               जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई चयन भएका छन्। मंगलबार बसेको जसपा केन्द्रीय कार्यकारणी समितिको बैठकले भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो।

यस्तै बैठकले ११ सदस्यी संघीया परिषद् र ८०१ सदस्यीय केन्द्रीय समितिसमेत बनाएको छ। सोमबार र मंगलबार भएको कार्यकारणी समितिको बैठकले नेताहरुको कार्य विभाजनसमेत गरेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस्तै जेलमा सजाय भोगिरहेका कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरीको रिहाईका लागि आन्दोलन गर्ने निर्णय समेत भएको छ।

केन्द्रीय निकायहरू :

केन्द्रीय सल्लाहकार समिति प्रमुख : भीमप्रसाद गौतम

केन्द्रीय विज्ञ परिषद् प्रमुख : डा. पुष्पराज राजकर्णिकार

केन्द्रीय अनुशासन आयोग प्रमुख : लक्ष्मणलाल कर्ण

केन्द्रीय निर्वाचन आयोग प्रमुख : अनिलकुमार झा

केन्द्रीय लेखापरिक्षण प्रमुख : अमरेश नारायण झा

केन्द्रीय विभागहरू:

१. नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख : शरतसिंह भण्डारी

२. अनुशासन, अभिलेख तथा अन्तरप्रदेश समन्वय विभाग प्रमुख : रामसहायप्रसाद यादव

३. पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख : हेमराज राई

४. अन्तर्राष्ट्रिय (राजनीतिक तथा कुटनीतिक) विभाग प्रमुख : रकम चेम्जोङ

५. सूचना, संचार प्रकाशन तथा प्रचार विभाग प्रमुख : डम्बरु बल्लभ खतिवडा

६. आर्थिक विभाग प्रमुख : उमाकान्त झा

७. संसदीय व्यवस्था विभाग प्रमुख  : अमृता अग्रहरि

८. संघीय मिला विभाग प्रमुख : वृषेशचन्द्र लाल

९. शहीद तथा बेपत्ता परिवार, घाइते एवम् द्वन्द्व प्रभावित व्यवस्थापन विभाग प्रमुख : चन्दा चौधरी

१०. सुरक्षा विभाग प्रमुख : सुनील रोहित

११. उत्पादन तथा स्वरोजगार विभाग प्रमुख : रमेश यादव

१२. कृषि तथा भूमि व्यवस्था विभाग प्रमुख : मृगेन्द्रसिंह यादव

१३. वन तथा वातावरण विभाग प्रमुख : गोविन्द चौधरी

१४. सहकारी तथा गरिबी निवारण विभाग प्रमुख : निर्चला राउत

१५. मानव अधिकार तथा सामाजिक सेवा विभाग प्रमुख : सुशीला श्रेष्ठ

१६. भ्रष्टाचार नियन्त्रण तथा सुशासन विभाग प्रमुख : मनिषकुमार सुमन

१७. आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुख : अकवाल अहमद शाह

१८. शहरी विकास तथा खानेपानी विभाग प्रमुख : इस्तियाक राई

१९. प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थपन प्रमुख : अकवाल अहमद शाह

२०. शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख : रेणुकुमारी यादव

२१. स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख : युवराज कार्की

२२. पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख : प्रकाश अधिकारी

२३. राज्य व्यवस्था विभाग प्रमुख : राजकिशोर यादव

२४. स्थानीय तह परिचालन विभाग प्रमुख : महेन्द्र राय यादव

२५. भौतिक पूर्वाधार तथा यातायात व्यवस्था प्रमुख : सवेन्द्रनाथ शुक्ल

२६. श्रम तथा रोजगार विभाग प्रमुख : राजकुमार लेखी

२७. संवैधानिक व्यवस्था तथा कानून विभाग प्रमुख  : नवराज सुवेदी

२८. समावेशी विभाग प्रमुख : हिसिला यमी

२९. आर्थिक नीति तथा योजना विभाग प्रमुख : प्रशान्त सिंह

३०. जल तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुख : रणध्वज कन्दङ्वा

प्रतिक्रिया

सम्बन्धित खवर