५ कार्तिक २०७७                                           व्यावसायी वसन्त चौधरी  कोरोना भाइरस संक्रमित भएका छन् ।  चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार घरमै आइसोलेसनमा बसेको चौधरीले जानकारी गराएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर