४ कार्तिक २०७७, मंगलवार

दाङमा आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लमही नगरपालिका–५ निवासी ४३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सङ्क्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताए । काठमाडौंँमा उपचारपछि घर फर्किएको अवस्थामा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित पुरुष एक हप्तादेखि होम आइसोलेशनमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर