
४ कार्तिक २०७७, मंगलवार
रानीपोखरीको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि उद्घाटन गर्नुहुने भएको छ । पुनर्निर्माण सकिएको रानीपोखरीको बुधबार उद्घाटन हुने भएको हो । पोखरी र पोखरीबीचको बालगोपालेश्वर मन्दिरको पनि निर्माण कार्य सकिए छ । रानीपोखरी उदघाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुने जनाइएको छ । २०७२ माघ २ गते राष्ट्रपतिले रानीपोखरीको शिलान्यासबाटै पुनर्निर्माण अभियान सुरु गर्नुभएको थियो ।