३ कार्तिक २०७७, सोमवार

सुदूरपश्चिम प्रदेशमा सोमबार थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका पाँचवटा प्रयोगशाला मार्फत एक हजार २ सय ६१ जनाको परीक्षण गरिएकोमा थप एक सय २७ जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ३७ पुगेको छ।  संक्रमित मध्ये ७ हजार ३ सय ७९ जनाले कोरोना जितेका छन् भने २५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर