
३ कार्तिक २०७७ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय वृद्धको आज बिहान मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
© 2025: Rastra Daily मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Design by: KS