२ कार्तिक २०७७                                              मलेसियामा कोरोना  संक्रमणबाट अाज ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १८७ जना पुगेको छ।  आजमात्रै पुनः ८७१ जना नयाँ संक्रमित फ़ेला परेको मलेसियन स्वास्थ्य  बिभागले जनाएको   छ । याेे सङै  संक्रमित संख्या २० हजार ४९८ जना पुगेको छ ।जम्मा संक्रमित मध्य आज ७०१ जना निको भएसंगै  १३ हजार २सय ६२ जना निको  भएकाे मन्त्रालयलेे जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर