२कार्तिक २०७७                                             पाल्पामा थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आईतबार रामपुरका ११, तानसेनका ४, पूर्वखोलाका १, रिब्दिकोटका १ र निस्दीका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।            शनिबार मात्र पाल्पामा ७५ जनामा संक्रमण पुष्टि भएको थियो । कोरोनाका कारण पाल्पामा ४ जनाको ज्यान गैसकेेेेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर