२ कार्तिक २०७७, आइतवार

 जिल्ला समन्वय समिती डोटीका प्रमुख रामबहादुर ऐरलाइ कोरोना सँक्रमण पुष्टि भएको छ । प्रमुख ऐरले फेसबुक स्टाटस लेख्दै आफु, छोरा र श्रीमतीमा कोरोना सँक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रमुख ऐरले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिदै सम्पर्कमा आएका सबैलाइ पिसिआर चेक गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर