२९ असोज २०७७, बिहिवार

रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापाले पूर्वी पाल्पाको भूगोललाई लुम्बिनी प्रदेशबाट हटाएर गण्डकी प्रदेशमा मिलाउनुपर्ने माग गरेका छन । पूर्वी पाल्पालाई गण्डकी प्रदेशमा मिसाउनका लागि आफूहरुले छलफल तीव्र पारेको वताउदै सबैसँग समन्वय गरिरहेका वताएका छन । अब छिट्टै हस्ताक्षर अभियान चलाएर दबाब सिर्जना गर्ने योजना समेत रहेको उनले वताएका छन ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हरेक व्यक्ति छिमेकीसँग मिल्न चाहन्छ, छिमेकीसँगको चालचलन र रहनसहन अपनाउन चाहन्छ, पूर्वी पाल्पाको रामपुर नगरपालिका र निस्दी गाउँपालिकासहितको कालीगण्डकी उपत्यकालाई एउटै प्रदेश (गण्डकी) मा मिलाइनुपर्छ ।’

उहाँले हिजो बुटवलमा अस्थायी मुकाम तोकिँदा पनि पूर्वी पाल्पाले गण्डकी प्रदेशमै मिल्न चाहेको र त्यसका लागि दबाब पनि सृजना गरेकोउनले वताए ।

‘यो माग हिजो पनि नउठेको होइन, उठेको हो तर सफल भएन अहिले त झन भालुबाङ राजधानीको कुराले हामीलाई झनै टाढा बनाएको छ, हाम्रा लागि अत्यन्तै अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ’,

प्रतिक्रिया

सम्बन्धित खवर