२७ असोज २०७७, मंगलवार
लोक दोहोरी गीत “मन्जरी”  मा अव राजेश हमालको नृत्य हेर्न पाईने भएको छ । राजेश हमाल, प्रकाश सपूत र वर्षा सिवाकोटी एकै ठाउँ नाचेको देख्न पाइने भएको हो । लोकगायिका देवी घर्ती मगर र प्रकाश पराजुलीको नयाँ लोकदोहोरीमा राजेश हमालको नृत्य हेर्न पाईने छ । गायक प्रकाश पराजुलीको युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीतको भिडियो देवेन्द्र बब्लुले निर्देशन गरेका हुन्। गीतमा मौसम हिमालीको कोरियाग्राफी छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार