२५ असोज २०७७, आइतवार

हेटौँडा सिमेन्टले ३८ हजार ६ सय ९५ जना  कामदारको माग गरेको छ । आइतबार एक सूचना जारी गर्दै  कामदारको माग गरेको हो । यसमध्ये २ हजार ९ सय २० जना दक्ष र ३५ हजार ५ सय ७५ जना अदक्ष कामदार आवश्यक भएको हेटौँडा सिमेन्टद्वारा जारी गरिएको सूचनामा उल्लेख गरिएको छ । कामदारको आपूर्ति आउटसोर्सिङ मार्फत् गर्ने भन्दै यसका लागि ३० दिनको अवधिभित्र इच्छुक आपूर्तिकर्तालाई बोलपत्र पेश गर्न आह्वान समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर