२५ असोज २०७७, आइतवार

डा. गोविन्द केसी र सरकारी टोलीबीच ८ बुँदे सहमति भएको छ । अनशन बसेका २७ औं दिनको दिन सहमति भएको हो ।

https://amzn.to/4myfPN5

सहमति भएसँगै डा. केसीले आइतबार बिहान अनशन तोड्ने भएका छन् ।  सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो । चिकित्सा शिक्षा सुधारको ६ बुँदे माग राख्दै डा. केसी १९ औं पटक अनशन बसेका थिए ।

हेरौ सहमति

 

 

प्रतिक्रिया

सम्बन्धित खवर