२४ असोज २०७७, शनिवार

चर्चित गायक तेजश रेग्मिको “ पिडालु” एल्बमको गित करोड क्लवमा प्रवेश गरेको छ ।
तेजश रेग्मि र विष्णु माझिको स्वर रहेको गितको शब्द र सगीत पनि स्वय रेग्मिकैले नै गरेका हुन । राग स्टुडियोमा रेकर्ड भएको गीतलाई आशिष अविरलले एरेन्ज गरेका थिए । इनाच्छि इन्टरटेनमेण्टको प्रस्तुतीको वजारका आएको “ पिडालु” लाई सवैले मनपराईदिएर करोड क्लवमा पुरयाईदिएकोमा गायक तेजशले सवैलाई धन्यवाद दिएका छन । उनले भने आज तपाईहरुको मायाँले “ पिडालु” लाई करोड क्लवमा पुरयाईदिनु भएको छ आउदा दिनमा पनि सवैको सुझाव र सल्लाह अनुसार नेपाली सागेतिक क्षेत्रमा स्तरीय गीतहरु पस्कने छु ।

हेनुहोस गीत

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार