
२४ असोज २०७७, शनिवार
लुम्विनी प्रदेशमा थप तीन जनाको कोरोना सक्रमणको कारण मृत्यु भएको छ शुक्रवार विभिन्न समयमा गरी बाँके, दाङ र रूपन्देहीका तीन जनाको मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका–९ पिपरीका ३८ वर्षीय पुरूष, दाङको घोराही उपमहानगरपालिका ३ का १५ वर्षीय र रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको मृत्यु भएको त्यहा स्थित कोरोना विशेष अस्पतालहरुले जनाएका छन ।