२३ असोज २०७७, शुक्रवार
विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको रंगेली नगरपालिका– ४ का ७२ वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१२ का ४५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो । उनीह दुवैजना केहि दिन अगाडि देखि नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका थिए। दुवै जनानै स्वास्व प्रश्वासको समस्यावाट पिडित रहेको अस्पतालले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर