२२ असोज २०७७, बिहिवार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ

झापाको दमक – १ का ५२ वर्षीय पुरुष र सुनसरीको धरान-८ का ४६ वर्षीय पुरुषको  मृत्यु भएको हो । असोज १८ गते प्रतिष्ठानमा भर्ना भएका दमक – १ का ५२ वर्षीय पुरुषमा सोही दिन संक्रमण पुष्टि भएको थियो । धरानका ४६ वर्षीय पुरुषमा भने मंगलबार संक्रमण पुष्टि भएको थियो । उनी हाइपरटेन्सनका बिरामी रहेको  स्वास्थ्य प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार