२२ असोज २०७७, बिहिवार

सिद्धिचरण लोकमार्ग अन्तर्गत कटारी–वेतेनी सडकखण्डमा  कन्टेनर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना.५.ख. नम्बरको खाली कन्टेनर कटारी नगरपालिका- ८ सिरिसेस्थित दमाभीरमा दुर्घटना हुँदा कटारी – ८ का मिनबहादुर रानामगर र गोलबजार नगरपालिका सिरहाका राकेश यादवको मृत्यु भएको हो

कन्टेर करिब ५ सय मिटर तल खसेर ठुलो ढुङ्ग्गाले थिचिएको अवस्थामा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार