नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले पाँच शिशु जन्माएकी छिन

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पाँच जना शिशुलाई जन्म दिएकी छिन्।  पाँचमध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले जनाएको छ। जीवित शिशु चार छोरी छन्। मृतक शिशु भने छोरा थिए। अपरेसनमा संलग्न चिकित्सक कृतिपाल सुवेदीका अनुसार चार शिशु र आमा सबै स्वस्थ छन्।  उनीहरूमध्ये ८०० ग्रामकी शिशुलाई आइसियूमा राखिएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर