१९असाेज २०७७, प्रदेश ५ प्रदेशसभामा शुक्रबार प्रस्तुत प्रदेशको नाम र स्थायी राजधानीको प्रस्ताव माथि कडा सुरक्षाका बीच छलफल हुदैछ । प्रस्तवाको विरुद्धमा यहाँका सामाजिक संघ–संस्था तथा राजनीतिक दलहरुले विरोध जनाउँदै संसद घेराउलगायतका कार्यक्रम तय गरेपछि सरकारले संसद भवन क्षेत्रमा ठूलो संख्यामा सुरक्षा परिचालन गरेको छ ।हेरौ फोटाे फिचर