१८ असोज २०७७, आइतवार

विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एकजनाको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विराटनगरको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा एक संक्रमितको मृत्यु भएको हो ।

विराटजगर महानगरपालिका ९ का ६२ वर्षीय वृद्धको उपचारका क्रममा आइतबार बिहान करिब साढे ८ बजे मृत्यु भएको केन्द्रका प्रमुख चिकित्सक दीपक सिग्देलले जानकारी दिए ।

मधुमेहका बिरामी वृद्धमा शुक्रबार कोरोना पोजिटिभ देखिएको उनले बताए ।

बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहँदा स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि वृद्धलाई शनिबार कोभिड-१९ केन्द्रमा रेफर गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर